गीतकार प्रतिष्ठानद्वारा चिया संसारमा गीत, गजल

पोखरा, वैशाख १९ गते । गीतकार प्रतिष्ठान, नेपालले शनिवार पोखरामा ‘चिया संसारमा गीत गजल कार्यक्रम’ सम्पन्न गरेको छ । पोखराको रत्नचोकस्थित चिया संसारसँग सहकार्य गरी आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानका ७ […]

Read more

गीतकार रानाभाटको सायद मैले सकिनँ कि… को म्युजिक भिडियो विमोचन

पोखरा, वैशाख १३ गते । गीतकार नेपाल रानाभाट ‘सुबोध’ को ‘सायद मैले सकिनँ कि…’ बोलको नयाँ गीतको म्युजिक भिडियो आइतवार पोखरामा सार्वजनिक गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालको आयोजनामा भएको कार्यक्रममा नेपाल सङ्गीत […]

Read more

गीतकार प्रतिष्ठानद्वारा ७ बुँदै अवधारणापत्र जारी

पोखरा, वैशाख ५ गते । कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायक​/गायिका गरी तीनै पक्षको नाम भन्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन् । शनिवार पोखरामा गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘नेपाली गीत​/सङ्गीतमा रचनाकार, सङ्गीतकार र गायक​/गायिकाको […]

Read more

गीतकार प्रतिष्ठानको समन्वयमा विद्यार्थीलाई आर्थिक सहयोग

पोखरा, माघ १९ गते । गीतकार प्रतिष्ठान नेपालका आजीवन सदस्य डा. रमिल अधिकारीले पोखरा-२८, माझठानास्थित रत्नशोभा माविका विद्यार्थीका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । गीतकार प्रतिष्ठान, नेपालको समन्वयमा डा. […]

Read more

गीतकार प्रतिष्ठान र रूपा वाङ्मय प्रतिष्ठानद्वारा कास्की आइडल सम्पन्न

पोखरा, पुस २७ गते । कास्की आइडलको गायनतर्फको उपाधि रोजिता घताने र नृत्यतर्फको उपाधि शिखा पुनले हात परेका छन् । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिवार […]

Read more

युके बस्ने दाइ…को म्युजिक भिडियो सार्वजनिक (भिडियो र फोटो)

पोखरा, मङ्सिर २६ गते । गायिका शान्ति श्रीष मगरको स्वरमा रहेको ‘युके बस्ने दाइ…’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सुरेश राना मगरको रचना रहेको गीतमा पुरुष आवाज […]

Read more

आदर्शको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

पोखरा, मङ्सिर १३ गते । गीतकार आदर्श पोखरेलको नयाँ गीत ‘आउँछ्यौ तिमी नजरमा…’ बोलको गीतको म्युजिक भिडियो शनिवार सार्वजनिक गरिएको छ । गीतकार प्रतिष्ठान र रूपा वाङ्मय प्रतिष्ठानको संयुक्त आयोजनामा […]

Read more

कास्की आइडलमा टपटेन छनोट

पोखरा, मङ्सिर ९ गते । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानको संयुक्त आयोजनामा पोखरामा जारी कास्की आइडलको टपटेन छनोट चरण सम्पन्न भएको छ । आइडलमा गायन र नृत्य विधामा प्रतियोगीहरूले […]

Read more

कास्की आइडल एलिमिनेसन राउन्डमा, गायनतर्फ १४ र नृत्यतर्फ १२ प्रतिभा छनोट

पोखरा, मङ्सिर १ गते । रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष तथा […]

Read more

कास्की आइडलको पहिलो अडिसन सम्पन्न

पोखरा, कार्तिक २३ गते । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानद्वारा आयोजित गायन र नृत्य प्रतियोगिताको कार्यक्रम ‘कास्की आइडल’ को पहिलो अडिसन सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै कवि […]

Read more
1 2