गीतकार राजकुमार बगरको एकल गीत वाचन कार्यक्रम मितिः २०७९ चैत २५ गते पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा सम्पन्न भएको छ । गीतकार प्रतिष्ठान, नेपालको आयोजनामा भएको यो दोस्रो एकल गीत वाचन हो । यसअघि तीर्थ श्रेष्ठको एकल गीत वाचन सम्पन्न भएको थियो ।
सफल कार्कीद्वारा खिचिएका सो कार्यक्रमका केही तस्बिरहरूः


तस्बिर सौजन्यः सफल कार्की
